Holi-2017


विश्व भूटानी हिन्दू संगठन यँहाहरू सम्पुर्णमा होली पर्वको शुभ अवसरमा
मंगलमय शुभकामना अर्पण गर्दछ । यसै अवसरमा …..
संस्थागत अनुरोधमा होली को महत्व को बिषयमा पं. श्री भीमप्रसाद तिमसिना ( भागवतशरण)
ज्यूको छोटो प्रवचन लियाएको छौं सुन्न नभूल्नु होला ।
धन्यवाद
Happy Holi to all

Comment Here !