श्रद्धांजली सभा


अन्तर्राीट्रष्य ख्यातिप्रप्त विद्वान,वैदिक सनातन हिन्दू धर्मकम धराेहर, भक्तिदर्शनका प्रखर व्याख्याता, राष्टभत्त, श्री खेमराज केशवशरणजी महाजराजकाे निधनले सनातन हिन्दू संस्कृति जगत स्तब्ध एवं मर्माहत भएकाे छ।
यस दुःखद घडिमा अाचार्यश्रीका चरणमा सभक्ति,भावपूर्ण श्रद्धांजली विशेष श्रद्धान्जली कार्यक्रम अायाेजना गरेकाे हुदाँ अा-अाफना स्थानबाट व्याक्तिगत वा संस्थागतरूपमा तल उल्लेखित स्थान,समय र मितिमा उपस्थित भर्इ अाचार्य श्रीका नाममा सामूहिकरूपमा श्रद्धान्जली अर्पण गर्न अमेरिका भरका सम्पूण राज्यमा रहनु हुने स्वामिजीहरू, अाचार्यहरू, विद्वान, विदूषीहरू, गुरूपुराेहितहरू, लगायत सम्पूर्ण हिन्दू धार्मिक भक्तजनलार्इ विशेष उपस्थितिका निम्ति विश्व भूटानी हिन्दू संगठन अाह्रवान गर्दछ ।
मितिः ०८/२०/२०१७ अाइतवार
स्थानः 4077 Karl Rd. Columbus OH 43224
समयः विहान १० बजे देखि अपराह्रन दुर्इ बजेसम्म

Comment Here !