श्री चिन्नजीयर स्वामीसंगको भेट्वार्ता
गत २४ नोवेम्बरका दिन विश्व भूटानी हिन्दू संगठनका अध्यक्ष श्री कमल धिमालले संस्थाका तर्फबाट श्री चिन्नजीयर स्वामीसंग नर्थ केराेलिनामा भेट्वार्ता गर्ने अवसर पाउनु भयाे । वहांले संस्थाकाे उद्देश्यवारे लिखित पत्र पनि स्वामीजीका करकमलमा चढाउनु भयाे । स्वामीजीले भूटानी समुदायमा सनातन धर्मकाे संरक्षण र नेपाली भाषा शिक्षणकाे अावश्यक्तामा सहयाेग गर्न सक्ने अाशय पनि व्यक्त गर्नुभयाे ।