श्री चिन्नजीयर स्वामीसंगको भेट्वार्ता


गत २४ नोवेम्बरका दिन  विश्व भूटानी  हिन्दू संगठनका अध्यक्ष श्री कमल धिमालले संस्थाका तर्फबाट श्री चिन्नजीयर स्वामीसंग नर्थ केराेलिनामा  भेट्वार्ता गर्ने अवसर पाउनु भयाे । वहांले संस्थाकाे  उद्देश्यवारे लिखित पत्र पनि स्वामीजीका करकमलमा चढाउनु भयाे । स्वामीजीले  भूटानी  समुदायमा सनातन धर्मकाे संरक्षण र नेपाली भाषा  शिक्षणकाे अावश्यक्तामा सहयाेग गर्न सक्ने अाशय  पनि व्यक्त गर्नुभयाे ।

 

Comment Here !