Author: admin

सनातन हिन्दू धर्म

सनातन साधारण परिभाषा अनुसार सनातनको अर्थ परापूर्वकालदेखि चलिआएको आध्यात्मिक साधना र त्यससँग जोडिएको जीवन शैली हो । यस सम्बन्धमा विद्वानहरूको आआफ्नै परिभाषा हुन्छन् । परिभाषा कहिले पनि निर्णयात्मक हुँदैन ।

श्री चिन्नजीयर स्वामीसंगको भेट्वार्ता

गत २४ नोवेम्बरका दिन  विश्व भूटानी  हिन्दू संगठनका अध्यक्ष श्री कमल धिमालले संस्थाका तर्फबाट श्री चिन्नजीयर स्वामीसंग नर्थ केराेलिनामा  भेट्वार्ता गर्ने अवसर पाउनु भयाे । वहांले संस्थाकाे  उद्देश्यवारे लिखित पत्र पनि